रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु [तस्विरहरु]

रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबार सुरु भएको छ । जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःबहालमा पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थी दुई महिनासम्म चल्छ ।

Logo