तस्विरमा, रुझेको काठमाडौं

तस्विरमा, रुझेको काठमाडौं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ । बर्षाका कारण मानिसको दैनिक जनजीवन प्रभावित भएको छ । केही दिन अघिदेखि भइरहेको वर्षाले अझै निरन्तरता पाउने सम्भावना छ ।

तस्बिरहरुः बिजेन अमात्य

Skip This
Skip This
Logo