ज्याकाराण्डा फूलले थपेको सुन्दरता [तस्विरहरु]

ज्याकाराण्डा फूलले थपेको सुन्दरता [तस्विरहरु]

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । यतिबेला काठमाडौँ सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ । यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाको फूलले सजिने गरेको पाइन्छ । 

तस्विरः बिजेन अमात्य

Logo