उफ ! काठमाडौंमै बढ्यो गर्मी [तस्बिरहरु]

उफ ! काठमाडौंमै बढ्यो गर्मी [तस्बिरहरु]

केन्द्रबिन्दु
9
Shares

पछिल्ला केही दिनयता काठमाडौंमा तापक्रम बढेको छ । आइतबार काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनअघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।

तस्बिरः बिजेन अमात्य

Skip This
Skip This
Logo