बौद्धनाथमा राष्ट्रपति पौडेल दम्पती [तस्विरहरु]

बौद्धनाथमा राष्ट्रपति पौडेल दम्पती [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा प्रथम महिला सबिता पौडेलका साथमा राष्ट्रपति बौद्ध पुगेका हुन् । बुद्धजयन्तीका अवसरमा बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइएको छ ।

काठमाडौँको स्वयम्भूमा २५६९औँ बुद्धजयन्तीको दिन सोमबार स्वयम्भू महाचैत्य परिसरमा बत्ती बाल्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

Skip This
Skip This
Logo