तस्विरमा, काठमाडौं उपत्यका नजिकै रहेको मनमोहक धाप ड्याम

तस्विरमा, काठमाडौं उपत्यका नजिकै रहेको मनमोहक धाप ड्याम

केन्द्रबिन्दु
3
Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्याम ताल पर्यटकहरूको रोजाईमा पर्ने गरेको छ । मानव निर्मित मनमोहक धाप ड्याम ताल करिब १३ हेक्टरमा फैलिएको छ । त्यहा पुग्न सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै शिवपुरी–नागार्जुन निकुञ्ज स्थित सुन्दर धाप ड्याम अवलोकन पनि गर्न सकिन्छ । 

Logo