कृषि उत्पादन बढाउन बगैँचा व्यवस्थापनमा जोड

गण्डकी। पोखरा महानगरपालिका–३१ खनास्वारामा रहेको कागती बगैँचाको बागवानी विकास स्रोत केन्द्र मालेपाटनको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी बगैँचा व्यवस्थापनमा जोड दिएको छ । टोलीले फार्मको बगैँचा व्यवस्थापन समग्र रूपमा सन्तोषजनक देखिए पनि गुणस्तरीय र उत्पादकत्व वृद्धिका लागि नियमित निगरानी र उचित कृषि प्रविधिको प्रयोग आवश्यक रहेको सुझाव दिएको छ । अनुगमनका क्रममा टोलीले कागती बगैँचामा…

Logo