आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

महेन्द्रनगर (धनुषा) । धनुषामा दुई दिवसीय आँप मेला आज सम्पन्न भएको छ। यहाँको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीय आँपको प्रवर्द्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो । दुई दिनमा करिब २० हजारभन्दा बढी मानिसले अवलोकन गरेको र रु १० लाखभन्दा बढी कारोबार भएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका संयोजक…

Logo