भारतमा सिकेको सीपलाई लाहाखेतीमा प्रयोग गर्दै डम्बर

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै आएका छन्। उनले जिल्लाको गौरादह–२ मा ‘निर्मल चप्रा उद्योग’ सञ्चालन गरी वार्षिक एक सयदेखि डेढ सय मजदुरलाई लाहा बाँध्ने, खोल्ने, काट्ने र प्रशोधन गर्न रोजगारी पनि एिका छन् । उनले भने “लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ…

Logo