वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका-९ तित्याङका वडाध्यक्ष राजु थापाले व्यावसायिक रूपमा फलफूलखेती थालेका छन्।   जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन्। तीन वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ। गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले  यो वर्ष सय बोटबाट छ सय क्विन्टल…

Logo