विराटनगर। झापाको दमकमा उम्मेदवारी दर्ता गराएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० शनिबार साँझ काठमाडौं फर्किएका छन्। उनी विराटनगर विमानस्थलबाट काठमाडौं प्रस्थान गरेका हुन्। काठमाडौं फर्कनुअघि बालेन अपराह्न नै विराटनगर आइपुगेका थिए। विमानस्थल नजिकैको एक होटलमा केही घण्टा बसेर उनले मोरङका रास्वपा उम्मेदवार तथा पार्टी प्रतिनिधिसँग छोटो छलफल गरे। मोरङ–३ का…