काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले अनुमान गरेको छ। आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो। बजेट तयारीको अन्तिम टुंगो भने लागिसकेको छैन। यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगका सूचना अधिकारी…