बीवाईडीले शोकेसमा राखेका यी ५ गाडीले तताउँदै अटो बजार [फोटोफिचर]

काठमाडौं । नेपाली बजारमा सबैभन्दा बढी बिक्री र प्रयोग हुने ईभी गाडीको पहिलो नाममा बीवाईडी आउन थालिसकेको छ । अटो प्रविधिमै विश्वव्यापी अब्बल मानिँदै आएको बीवाईडीले नेपालमा अहिले ‘बीवाईडी हाई–टेक विक–२०२५’ को आयोजना गरिरहेको छ ।  सो आयोजनामा बीवाईडीले आफ्ना नयाँ मोडलका गाडी शाेकेसमा राखेको हो । शाेकेसमा राखिएका उक्त मोडलका गाडीले नेपाली अटो बजारमा…

Logo