काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा १९ दिनदेखि विभिन्न कार्यालयमा ताला लागेको छ भने त्रिविका स्ववियु सचिव धर्नामा छन् । त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सीपल कार्यालयमा विभिन्न विद्यार्थी संगठनले ताला लगाउँदा प्रिन्सीपल र अन्य कर्मचारी कार्यालयमा प्रवेश गर्न पाएका छैनन् । भौतिकशास्त्र विभागको प्रशासन र एचओडी कार्यालयको अवस्था पनि त्यस्तै छ । कार्यालयमै ताला लाग्दा काम गर्न नपाएको…