काठमाडौं । भृकुटीमण्डपमा नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित विद्युतीय सामग्रीको वृहत प्रदर्शनी मेला ‘फीन इलेक्ट्रो टेक–२०२४’ जारी छ । आज दोस्रो दिन ९ हजार बढीले मेलाको अवलोकन गरेका छन् । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको उक्त मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूको घुइँचो लागेको छ । आज नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक…