सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोवार ?

काठमाडौँ । आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन ३ लाख ५०० रुपैयाँ थियो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ९० रुपैयाँ कायम भएको…

Logo