काठमाडौं। नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसको असरका कारण देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल रहने सम्भावना छ। अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा…