नेपालको तराईको तापक्रम ३९ डिग्री मापन, तातो हावाको लहर (लु) चल्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ । विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार बिहीबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि मधेस प्रदेश, बागमती, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३७ देखि…

Logo