काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार) चिसो झन् धेरै बढेको छ । काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो ।जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी…

Logo