काठमाडौंको तापक्रम विस्तारै घट्दा तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र शीतलहर

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ । आज तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ ।…

Logo