झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा खोला पुलको भौतिक प्रगति ६५ प्रतिशत भएको हुलाकी सडक योजना कार्यालय इटहरीले जनाएको छ। करिब डेढ दशकदेखि अलपत्र रहेको सो पुल निर्माणका लागि विसं २०७९ पुस १७ गते देव एण्ड सायर–समता आशिष सन्दिप जेभीसँग पुनः सझौता भएको हो। इटहरी कार्यालयका सूचना अधिकारी प्रभातकिरण राईका अनुसार…