झापा । जिल्ला पूर्वाधार विकास कार्यालयको आर्थिक वर्ष २०८० । ८१ मा २अर्ब १२ करोड ४६ लाख ५० हजार खर्च भएको छ । यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३ दशमलव ३९ प्रतिशत हो । उक्त कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपूरक गरी जम्मा २ अर्ब १२ करोड ४६…