धनकुटा । भारतीय सीमा नाका जोगवनी र चीनको सीमानाका किमाथाङ्का सडक सञ्जालमा जोडिएका छन् । संखुवासभाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमानजिक किमाथांकासम्म सडक पुगेपछि चीन र भारत सडक सञ्जाल जोडिएको हो । उत्तर–दक्षिण कोशी सडक योजना कार्यालयका अनुसार मोरङको जोगवनीदेखि किमाथांकासम्मको ३ सय ५७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । खाँदबारी–किमाथांका १ सय…