क्यान्सरको उपचार गर्न न्युर्योक पुगेकी सोनाली भारत आईन

बलिउड अभिनेत्री सोनाली बेन्द्रे केहि महिना अघि क्यान्सरको उपचार गर्न न्युर्योक पुगेकी थिइन् । न्यूर्योकमा सोनाली पति गोल्डी बहलसँगै थिईन् । अब उनीहरु दुवैजना भारत फर्किएका छन् ।सोनाली आफ्नो जिवनको केहि खुशीको पल परिवारसँग बिताउनको लागि मुम्बई आएकी हुन् । उनी पतिसँगैं सोमबार बिहान मुम्बई पुगेकी छन् । क्यान्सरको उपचारका क्रममा सोनालीले कपाल समेत काट्नु…

Logo