सोनु निगम नर्भिक अस्पताल भर्ना

चर्चित भारतीय गायक सोनु निगम विरामी भएका छन् । उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।उनी म्यूजिक भिडियो छायांकनका लागि केही दिन अघि नेपाल आएका थिए । उनको म्युजिक भिडियोको पोखरामा छायांकन भइरहेको थियो । एक्कासी उनको मांशपेशीमा समस्या आएपछि काठमाडौं ल्याइएको हो ।पोखराबाट ल्याएर उनलाई सिधै नर्भिक अस्पताल लगिएको हो । डा.पंकज जलान र…

Logo