जीवन जस्तै जीवनका चित्र

लोकसेवामा सोधिने नाम भएका छन् उनी ।  लोकसेवा आयोगका विद्यार्थिहरुले केही वर्षदेखि एउटा प्रश्न र त्यसको जवाफ संझनु पर्ने भएको छ । प्रश्न हो, – छैटौं बृहत्त राष्ट्रिय खेलकुदको लोगो कस्ले बनाएको हो ? यस प्रश्नको जवाफ मिलाउन जीवन राजोपाध्यायको नाम लिनै पर्ने हुन्छ । अन्यथा जवाफ गलत हुन्छ । अर्थात जीवन राजोपाध्याय लोक सेवा…

Logo