संगीतको कुनै सीमा हुँदैन : कैलाश खेर

भारतका लोकप्रिय सुफी गायक कैलाश खेरले तीन वर्षअघि पाकिस्तान भ्रमण गर्दाको रोचक अनुभूति ‘द हिन्दू’ मा यसरी साटेका छन् । भारत र पाकिस्तानका जनताबीच एकताको भावना विकसित गर्न संगीत सबैभन्दा महत्वपूर्ण माध्यम साबित हुनसक्छ । मैले बागा बोर्डर हुँदै पाकिस्तानी भूमिमा पाइला राखें । त्यहाँ पुग्दा मलाई यो कहिल्यै अनुभव भएन– यो मेरो आफ्नो नभएर…

Logo