चार सय वर्ष पुरानो लोकगीतको अनुसन्धान गर्नुपर्ने

काठमाडौँ, २१ असार । छिन्नलता गीति पुरस्कार गुठीले २०७३ को ‘छिन्नलता गीत विशेष सम्मान’ गायन विधामा माधवलाल श्रेष्ठ र सङ्गीत विधामा मणिकमल क्षेत्रीलाई दिएको छ । ती दुवै सम्मानका साथ रु जनही रु ५०–५० हजार छ । त्यस्तै गीत रचनातर्फ धनेन्द्र विमल, सङ्गीततर्फ टीका भण्डारी र गायनतर्फ शिशिर योगी सम्मानित भएका छन् । ती सबै पुरस्कारको…

Logo