यी कलाकार जसलाई एड्सले लग्यो

केन्द्रबिन्दु डेक्स । ३ साउन, काठमाडौं ।कुनै बेला चमकदमकपूर्ण जीवन बिताउने कतिपय कलाकारको उत्तराद्र्ध एकदमै दुःखदायी रह्यो । त्यस्तो एउटा नाम हो, निशा नूर । दक्षिण भारतीय फिल्मकी यी अभिनेत्रीको जीवनको अन्तिम अवस्थामा शरीरमा हाड र छाला मात्र थियो । उनको शरीरमा कमिला सलबलाइरहेका थिए । उनको मृत्यु भयो, एड्सका कारण । निशा एक्ली छैनन्,…

Logo