बलिउड स्टारको यौन रहस्य

केन्द्रबिन्दु डेस्क । ८ साउन, काठमाडौं ।हालै दिएको एक अन्र्तवार्तामा ट्वींकल खन्नाले आफ्नो र अक्षयकुमारको यौन–सम्बन्धसँग जोडिएका केही खुलासा गरेकी छिन् । डेढ दशक यता अक्षयसँग दाम्पत्य जीवन बिताइरहेकी ट्वींकलले भनेकी छिन्, ‘यौन हरेक उमेरमा आवश्यक हुन्छ ।अक्षयको जुन चिजले मलाई अकर्षित गथ्र्यो, त्यो समयसँगै बदलिएको छ ।’ ट्वींकलका साथै बलिउड नगरीका केहि सेलिब्रेटी छन्,…

Logo