जिम नजाने भुवन केसीको यस्तो छ लाइफ स्टाइल

भुवन केसीको लाइफ स्टाइल आजको नयाँ पत्रिकामा प्रकाशित छ । आफ्नो लाइफ स्टाइलबारे केसी यसो भन्छन्:-बिहान ८ बजे बिउँझन्छु ।-२ कप चिया कफी बेडमै चाहिन्छ ।-आधा घण्टा बाथरुममा बिताउँछु ।-केही समय टिभी, पत्रपक्रिका हेर्छु ।-नजिकका साथीहरुलाई फोन डुलाउँछु ।-आधा घण्टा फेसबुकमा भुल्छु ।-१० देखी १२ बजेसम्म खाना खान्छु ।-दिनभर भेटघाट र अफिसमा व्यस्त ।-६/७ बजे घर…

Logo