गडबडीका वीच निकिता चन्दकलाई मिस नेपालको ताज

केन्द्रबिन्दु संवाददाता । १९ जेठ २०७४ काठमाडौं । गडबडीका वीच १८ प्रतिस्पर्धीलाई उछिन्दै निकिता चन्दक  मिस नेपाल– २०१७ घोषित भएकी छन् । चन्दलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्राएकी थिइन् ।शुक्रबार साँझ सम्पन्न कार्यक्रममा उनी मीस नेपाल घोषित भएकी हुन् । दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता निकिताले आगामी…

Logo