काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. अन्जान नयाँ म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ। ‘रोज’, ‘बहार’, ‘श्रद्धापुष्प’, ‘अन्जानपथ’ लगायतका एकल तथा दर्जनौँ कलेक्सन एल्बममार्फत पहिचान बनाएकी शाक्यको यो पछिल्लो प्रस्तुति हो। झण्डै २३ वर्षअघि ‘शिरीष’ एल्बम सार्वजनिक गरेपछि उनी विद्यावारिधि अध्ययन तथा व्यवसायिक जिम्मेवारीमा व्यस्त हुँदा संगीत यात्राबाट…