काठमाडौं। प्रधानमन्त्रीको शपथको तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिनुअघि सार्वजनिक गरेको ‘जय महाकाली’ गीतले युट्युबमा छोटो समयमै नयाँ रेकर्ड कायम गरेको छ । चैत १२ गते बिहीबार साँझ रिलिज भएको उक्त गीतले चैत १३ गते शुक्रबार बिहानसम्म आइपुग्दा २१ लाख २४ हजार भन्दा बढी भ्यूज बटुल्न…