खोटाङ। रावाबेँसी–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले २८ वर्षदेखि आर्ट व्यवसाय गर्दै आएका छन्। उनलाई ‘लाफा दाइ’ नामले चिनिन्छ। भोजबहादुरले विसं २०५४ मा दिक्तेल बजारमा ‘लाफा आर्ट’ व्यवसाय सुरु गरेका थिए । सुरुमा भाडाको कोठा र केही सामग्रीसहित सुरु भएको व्यवसाय अहिले मासिक ८० हजारदेखि १ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ। उनले आर्ट फर्ममा…