फेस अफ एसवाईको विजेता बनिन् मलैसा आचार्य

काठमाडौं । एसवाई इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई–२०८२ (ब्राण्ड एम्बेसडर हन्ट)’ प्रतियोगिताको मलैसा आचार्य विजेता बनेकी छिन् । राजधानीमा आयोजना भई शुक्रबार सम्पन्न फाइनल कार्यक्रममा विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रस्तुति दिएकी आचार्य प्रतियोगिताको विजेता भएकी हुन् । देशका विभिन्न जिल्लाबाट छनोट भएर आएका प्रतिस्पर्धीहरूबीच कडा प्रतिस्पर्धा देखिएको फाइनल चरणमा निर्णायकहरूले व्यक्तित्व, आत्मविश्वास,…

Logo