लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु : अभिनेता मल्ल

काठमाडौँ। रङ्गमञ्चमार्फत आफ्नो अभिनय कौशलता प्रस्टाएका अभिनेता सौगात मल्ल आफूले निर्वाह गरेका भूमिकाका कारण परिचित छन्। अभिनेता मल्लले निर्देशक आकाश अधिकारीले निर्देशन गरेका चलचित्र ‘रणभूमि’ मा पहिलोपटक अभिनेताका रुपमा अभिनय गरेका थिए । त्यसपछि ‘दाग’, ‘पन्छी’ जस्ता चलचित्रमा काम गरे तापनि अभिनेता मल्ललाई रङ्गमञ्चको अभिनेता भनेर चिन्ने गरिन्छ । किनकी ती चलचित्रमार्फत उनले आफूलाई चिनाउन…

Logo