काठमाडौं । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन भएको छ । शैली थिएटर रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सवको आज समुद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कवि, नाटककार साहित्यकार एलबि क्षेत्रीले,“नाटक विधालाई महत्त्वपूर्ण रूपमा लिनु आवश्यक रहेको बताए । “उनले,“नाटकको इतिहास ऐतिहासिक रहेको र यसलाई यथार्थता परक बनाउन…