नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न

काठमाडाैं । एएनपी मिडिया हाउसद्वारा आयोजित बालबालिकाको डान्स रियालीटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ भव्यताका साथ सम्पन्न भएको छ। बालबालिको नेपालकै सबभन्दा ठ्लो डान्स रियाल्टी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ मा डोटीकी उदिप्ती रावल विजयी भएकी छन्। उनले विजेता भएवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छन्। ख्यातिप्राप्त हास्यव्यग्यकार,…

Logo