काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकार सागर लम्साल (बले) माथि गम्भीर आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कलाकारहरूले प्रतिक्रिया जनाइरहेका छन् । अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफूलाई जबर्जस्ती करणी गरिएको दाबी गर्दै सामाजिक संजालमा आफ्ना भोगाइहरु सार्वजनिक गरेपछि कलाकारहरुको फर- फरक प्रतिक्रिया आउन थालेको हो । आरोप पुष्टि वा खण्डनको प्रक्रिया कानुनी रूपमा…