२ सय ४ औँ भानुजयन्ती आज

काठमाडौँ : आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्‍याएका थिए । भानु प्रतिष्ठान लगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती आज मनाउँदै छन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका आचार्यले…

Logo