टिओके संवाददाता । काठमाडौं, १९ साउन ।आर के एम प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ह्याप्पी न्यू इयरको ट्रिजर सर्वजनिक गरिएको छ । देवकुमार श्रेष्ठद्धारा निर्देशित यस चलचित्रमा पुकार गौतम, कुशल थापा र सन्ध्या केसीको मूख्य भूमिका रहेको छ । चलचित्र को ट्रिजर सँगसँगै चलचित्र प्रर्दशन मिती पनि सर्वजनिक गरिएको हो । चलचित्र यही बर्षको पुस १४…