यस्ता छन् प्लेब्वायका प्लेब्वाय  

केन्द्रबिन्दु डेस्क । २५ साउन ।‘प्लेब्वाय’ म्यागेजिन जस्तै छवि बनेको छ, त्यसका मालिकको पनि । ९१ वर्षीय ह्यु हेफनर रसिक छन्, रोमान्टिक छन् । तीनजनासँग विवाह नै गरिसकेका छन्, उनले । ह्युकी तेस्री पत्नी त उनीभन्दा ६० वर्ष कम उमेरकी थिइन् । ह्युको लाइफ स्टाइल जहिले पनि चर्चामा हुन्छ, उत्तिकै आलोचना पनि । यद्यपि उनी करिअरको…

Logo