केन्द्रबिन्दु संवाददाता । सोमबार, ५ भदौ ।स्थापित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अहिलेकी चर्चित नायिका एवं मोडल एलिसा राईले नृत्य–अभिनय गरेकी छिन् । एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले भूमिका निर्वाह गरेकी छन् । मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको यो गीत–नृत्यको…