केन्द्रबिन्दु डेस्क । सलमान जब आफ्नो घरमा ताला लगाएर सिंढीबाट ओर्लन थाल्छन्, उनका छिमेकीले उनीप्रति चासो देखाउँछन् । सोध्छन्, ‘चक्कर चलिरहेको छ कि क्या हो ?’ सलमानले प्रतिप्रश्न गर्छ, ‘तपाईलाई कसरी थाहा भो नि ?’छिमेकीले यसको घतलाग्दो जबाफ दिन्छन् ।सलमान सिंढीबाट ओर्लदै गर्दा छिमेकी सोध्छन्, ‘हिजो राती धेरै समयसम्म सुतेनौ ?’सलमानले भन्छन्, ‘कसरी थाहा भयो…