आयुसमान र आशिरमान भन्छन् –‘गे’ फिल्म खेल्छौं ।’

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ भदौ ।करिअर बनाउने बेलामा यौनका बिषयमा फिल्म खेल्न जति कलाकारहरु कम्पिटिसन गर्छन् स्टारडम पाइसके पछि भने हच्किने गर्छन् । यौन कथामा बनेका फिल्म खेलेर करिअर डुवाउने कलाकार यही कलिउडमै छन् भने सेक्स स्क्याण्डलको सामना गरेर पनि चर्चित भएका कलाकार पनि यही छन् ।यौन प्रधान कथामा बनेको फिल्म खेलेर करिअर डुब्दैन…

Logo