केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ असोज ।झापाको चारपानेमा जन्मिएकी जुना प्रसाई आज नेपाली सांगीतिक आकाशमा छाएको पनि डेढ दशक भइसकेको छ । आज भन्दा १५ बर्ष अघि रेडियो नेपालबाट संगीतको मेलो समाएकी जुना आज बर्षमा ४/५ वटा देश गीत गाउनकै लागि पुग्ने गर्छिन् । सुरुवाती दिनमै नदेखेको भए हुन्थ्यो तिमीलाई बोलको गीत गाएर आफ्नो करियर…