मुम्बई, २९ असोज ।बलिउडका किंग खान शाहरुखको व्यक्तित्व आफैमा भव्य र आकर्षक छ । पत्नी गौरी पनि निकै स्टाइलिस छिन् । तर, यस्तो दम्पतीकी छोरी सुहाना खान सुरुआती अवस्थामा त्यती आकर्षक देखिइनन् । यद्यपि अहिले उनको स्वरुप फेरिएको छ । उनी अहिले निकै सुन्दर र भव्य देखिएकी छिन् । सुन्दर रुपका लागि कहलिएकी अभिनेत्री हुन्,…