संचारकर्मी भोला अधिकारीको ‘परदेशी आमा’ सार्वजनिक

काठमाडौं,१६, कात्तिकपरदेशीको पिडा बोकेको गीत ‘परदेशी आमा’ सार्वजनिक भएको छ । रंगकर्मी तथा संचारकर्मी भोला अधिकारीको निर्देशनमा रहेको सो गीतमा बाल कलाकार सन्जीव खत्री र गायिका रोशनी राना मगरको स्वर रहेको छ । त्यसैगरी गीतमा शब्द रचना प्रियजन राईको रहेको छ भने गीतमा बुद्ध बहादुर खत्रीले लय भरेका छन् । परदेश गएकी आमालाई गाउँबाट छोराले…

Logo