कंगना रनवत किन फस्दैछिन् लफडामा ?

कहिले कहिं आफैले खनेको खाल्डोमा फसिन्छ । यस्तै भएको छ बलिउड क्विन कंगना रणवतलाई । ऋतिक रोशनलाई फसाउन उनले जे जति जाल बुनिन्, त्यो जालमा उनी आफै फसिन् । अहिले त्यहाँबाट उम्कनका लागि उनलाई निकै गाह्रो भइरहेको छ ।भएको के थियो भने, हृतिक रोशन र सुजैनको सम्बन्ध विच्छेद भएपछि कंगना हृतिकसँग नजिकएकी थिइन् । हुन…

Logo